चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान

ललितपुर, १७ साउन । प्रतिभा बुक बैंकको २९ औं वार्षिकोत्सव र सातोआकी इतो स्मृति दिवसको अवसरमा “बुद्ध र शान्ति” शीर्षकमा आयोजित चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको छ । प्रतिभा समाजद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त संस्थाको वार्षिक उत्सव र सातोआकी इतोको स्मृतिमा आयोजित चित्रकला प्रतियोगिताका प्रथम स्थान…