सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा रुचि देखियो : मेयर शाह

काठमाडौँ, २७ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् । आज बुक फ्रि फ्राइडे कार्यक्रमका गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा प्राविधिक विषयको सिकाइप्रति उत्साह देखिएको बताएका हुन् । मेयर शाहले भनेका छन्, ‘प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरुको गहिरो…