‘चार वर्षे स्नातक विद्यार्थीलाई बोझ’

काठमाडौँ, ५ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक परिषद् मा लगेका छन् । यो प्रस्तावले विद्यार्थी, अभिभावक तथा प्राध्यापक सबैलाई तरंगित पारेको छ । असार १४ गते त्रिवि प्राज्ञिक परिषद्को बैठकमा डिन बुढाथोकीले शिक्षा…