काठमाडौँ, १८ साउन । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका १५ वटा परीक्षा केन्द्र तोकेको छ । महानगरपालिकाका अनुसार भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्वरमा केन्द्र तोकिएको हो । यस्तै पद्मकन्या…