काठमाडौँ, १ बैशाख । विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समूह लक्षित भर्ना अभियान आइतबारबाट शुरू हुँदै छ । सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि महिनाभर भर्ना अभियान शुरू गर्ने गर्छ । यो वर्ष वैशाख २ गते शनिवार परकाले आइतबारबाट मात्रै अभियान शुरू हुँदै छ। विद्यालय जाने ४ देखि १५ वर्ष उमेर समूहलाई लक्षित गरी…