अब सीपसहितकाे शिक्षा हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितकाे सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्ने बताएका छन् । श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौं ६४ओैं वार्षिकोत्सब तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समाराेहमा बाेल्दै उनले अहिले शैक्षिक बेराेजगारकाे सँख्या धेरै भएकाेमा चिन्ता व्यक्त गर्दै अब सीपसहितकाे शिक्षा हुनुपर्ने धारणा राखे । विद्यलयबाट शैक्षिक बेराेजगार बेराेजगार…