पाँचथर, १७ जेठ । पाँचथरको हिलिहाङ गाउँपालिका-५ वडा कार्यालयले २०८१ सालको एसइई परीक्षामा वडा भित्रका विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याएकी छात्रालाई पुरस्कार स्वरूप ल्यापटप वितरण गरेको छ । गणतन्त्र दिवसको सन्दर्भमा वडा कार्यालयस्थित देवी योङहाङ स्मृति भवनमा आयोजना आयोजित कार्यक्रममा निलगिरी माध्यमिक विद्यालयबाट एसइईमा ३.७५ जीपीए ल्याएर उत्तीर्ण भएकी वर्षा थुङ्गिम लिम्बूलाई एक थान ल्यापटप सहित पुरस्कृत…