कितावी ज्ञानमा मात्र विद्यार्थी सीमित हुनुहुँदैन भन्ने मान्यताका साथ अघि बढेको नेपाल पुलिस स्कूल, सामाखुसीले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक अध्ययन विषयमा व्यावहारिक ज्ञान दिने उद्देश्यले संघीय संसदको बैठक चलिरहेको बेला संसद भवनको अवलोकन भ्रमण गरायो । संघीय संसद नेपालको केन्द्रीय तहको संसद हो । विद्यार्थीलाई संघीय संसद भ्रमणको व्यवस्था स्कूलकी समादेशक प्रहरी निरीक्षक…