भदौं २१, काठमाडौं । शिक्षक सेवा आयोगले आगामी असोज ११ , १२ र १३ गते हुने माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको खुल्ला प्रतिस्पर्धात्मक लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ । यसरी केन्द्र निर्धारण गर्दा तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ सोही जिल्लाबाट मात्र परीक्षा दिन पाउने छन् । आयोगले…