कात्तिक २७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चीनको बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय विज्ञान संघको गभर्निङ बोर्डमा निर्वाचित भएको छ । ३ देखि ५ नोभेम्बरमा बेइजिङमा भएको सम्मेलनमा वैज्ञानिक तथा प्रविधि अन्तर्राष्ट्रिय गोष्ठीले त्रिविलाई गभर्निङ बोर्डमा निर्वाचित गरेको हो । त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाँको नेतृत्वमा ६ सदस्यीय टोली सहभागी सम्मेलनमा बेल्ट एन्ड रोड क्षेत्रका ३७ वटा विश्वविद्यालय एवं विज्ञान…