भदौ ७, रुकुम । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका - ९ नुवाकोटस्थित हिमालय जनता माविको विद्यार्थीमा अनौठो लक्षण देखिएपछि बिधालय बन्द गरिएको छ । कक्षा ६ र ७ मा अध्यनरत छात्राहरुमा बरबराउने, साथीलाई झम्टिने जस्ता अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका जनाएको छ । अहिलेसम्म १२/१५ जना छात्रामा यस्तो समस्या देखिएको र नयाँ…