साउन २२, काठमाडौं । समृद्ध नेपाल सुखी नेपाली वनाउने संकल्पलाई आत्मासाथ गर्दै सरकारले आफ्नो विाकासे नीतिलाई तिव्रता दिने क्रममा खनिज खोजतलास तथा उत्खननका लागि खानी तथा भूगर्भ विभागले ५६५ कम्पनीलाई अनुमति तथा नविकरण गरेको छ । विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३…