साउन २३, काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ बापत ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत फाउण्डेशनलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापत सो रकम उपलब्ध गराउन निर्णय…