वायुसेवाको दोस्रो वाइडबडी विमान काठमाडौं : भब्य स्वागत

साउन १०, काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएसँगै विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले भव्य रुपमा स्वागत गरिएको छ । ए ३०३-२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण भएको हो । युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको उक्त जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय…