साउन २२, झापा । झापाको इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे८प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे१ज ५८६ नम्बरको गाडीले ठक्कर…