साउन ९, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बङ्गलादेश बैंकले सयुक्त रुपमा प्रदान गर्दै आएको ‘काठमाडौं पुलिस अवार्ड’ असार महिनाको उत्कृष्ट प्रहरीमा डिएसपी कुलदिप चन्द र दानवहादुर मल्लले डिएसपीको पुरस्कार प्रदान गरिएको छ । बुधबार परिसरका असार महिनाको उत्कृष्ट डिएसपीको पुरस्कार वृत्त कमलपोखरीका डिएसपी चन्द र वृत्त दरबारमार्गका डिएसपी मल्लले हात पारे ।…