पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष सुवेदी बखास्त : पोखरेलको प्रवेश

साउन २, काठमाडौं । पुँजी बजार लगानीकर्ता संघबाट संघका अध्यक्ष नवराज सुवेदीलाई बखास्त गरीएको छ भने उनको ठाउँमा राधा पोखरेल नयाँ अध्यक्षको रुपमा प्रवेश गरेकी छिन् । पूर्व संघका अध्यक्ष सुबेदीले संस्थाको हित विपरित काम गरेको भन्दै निजलाई बर्खास्त गरिएको पूँजी बजार लगानीकर्ता संघले विज्ञप्ती मार्फत जनाएको छ । पूँजी बजार लगानीकर्ता संघलाई शेयर लगानीकर्ता…