सन्दीप लामिछानेको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १ मंसिर । क्रिकेटरमा सन्दीप लामिछाने आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । लामिछानेले आफ्नै युट्युव च्यानलमार्फत आउ फर्केर बोलको गीत सार्वजनिक गरेका हुन् । यसअघि उनको स्वरमा उदास थियो मेरो मन, समर्पित लगायतको गीत सार्वजनिक गरेका थिए । https://www.youtube.com/watch?v=pCjNDm5pFns