‘छक्कापञ्जा ५’को १४ दिनको कलेक्सन सार्वजनिक

काठमाडौँ, ८ कार्तिक । ‘छक्कापञ्जा ५’ले प्रदर्शनको दुई सातामा आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार, दीपाश्री निरौला निर्देशित फिल्मले सो अवधिमा १७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । यो कूल कमाइमा काठमाडौँ टेरिटोरी र मोफसलको कमाइको हिस्सा समान रहेको वितरक मनोज…