काठमाडौँ, २२ असोज । चलचित्र जारी युट्युबमा रिलिज भएको छ । दसैंको अवसर पारेर सोमबार साँझ बाँसुरी फिल्मसको युट्युब च्यानलमा फिल्म रिलिज गरिएको हो । दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र हलमा सुपरहिट भएको थियो । उपेन्द्रको डेब्यु निर्देशकीय चलचित्र हो । फिल्ममा…