फिल्म ‘आचार्य’ युट्युबमा (फिल्मसहित)

काठमाडौँ, ३० कार्तिक । फिल्म ‘आचार्य’ युट्युबमा रिलिज भएको छ । दुई पटक हलमा रिलिज भएको फिल्म युट्युबमा अपलोड भएको हो । गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्षमा आधारित बायोपिक मुभी ‘आचार्य’मा गायक तथा संगीतकार सत्यराज आचार्यको मुख्य भूमिका छ ।  प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्ममा सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपीन कार्कीलगायत…