काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार आयोजित एक कार्यक्रममा लन्जेभिटी हेल्थ होमका सिइयो कृष्ण शाहीले उक्त घोषणा गरेका हुन् । चलचित्र निर्देशक समाज र लन्जेभिटी हेल्थ होमको संयुक्त आयोजना रहेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा सिइयो शाहीले सबै चलचित्रकर्मीलाई लन्जेभिटी हेल्थ होमले सबै…