काठमाडौँ, ७ भदौ । भदौ २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक्सनले प्राथमिकता पाएको छ । हिंसात्मक बाटोमा रहेको पात्र र प्रेमको रक्षाका लागि गर्ने पात्रबीचको संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाह एक्सन भूमिकामा छन् । पल, पूजा, प्रियंकासँगै प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश…