‘विष्णु’ बन्दै प्रभास

काठमाडौँ, १८ असार । ‘आदिपुरुष’मा राम बनेका प्रभासको अर्को फिल्म ‘प्रोजेक्ट के’को स्क्रिप्ट लिक भएको छ, जसअनुसार प्रभास यो फिल्ममा भगवान विष्णुको अवतारमा देखिनेछन् । उनका आगामी दुई फिल्ममा सबैको नजर छ । ‘प्रोजेक्ट के’बाट नाग अश्विनले के गर्दैछन् भन्नेमा निकै उत्साह छ । अब यसको कथाबारे केही संकेत प्राप्त भएको छ । सार्वजनिक भएअनुसार…