काठमाडौँ, ६ बैशाख । गायक प्रकाश सपुतको ‘सकम्बरी’(फूलमाया) ५ दिनदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ओगट्न सफल भएको छ । गीतले अहिलेसम्म ८२ लाख बढी भ्युज आउन सफल भएको छ । सम्भवतः नेपाली गीतले यतिको छोटो अवधिमा यति धेरै भ्युज पाएको यो पहिलो हो । गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन…