आदिपुरुषबारे बालेनले बोलेर सही गर्नुभयो : सांसद शाह

काठमाडौँ, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बारे सदनमा कुरा उठाएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादबारे काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको अभिव्यक्तिपछि अन्यौलता छाएको बताए । उनले भने, ‘जुन संवादले विवाद सिर्जना भयो त्यसमा भारतीय निर्माण पक्षले हिजो विवादित…