पल शाहले पाए पूर्ण सफाइ

काठमाडौँ, १४ फागुन । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । आज न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो । बाल यौन दुर्व्यवहारमा शाहलाई दुई वर्ष ६ महिना कैद र पीडितलाई १२ लाख क्षतिपूर्ति भराउने आदेश भएको…