काठमाडौँ, ३ असोज । फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । दसैँको फूलपातीको अवसर पारेर असोजको १३ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, बिछोड, सामाजिक अवरोध र कमेडी छ । मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार घिमिरे, प्रकाश सपूत, वुद्दि तामाङ,…