फिल्म ‘कन्यादान’ निर्माणको घोषणा

काठमाडौँ, ११ भदौ । फिल्म ‘कन्यादान’ निर्माणको घोषणा गरिएको छ । अर्जुन सुवेदीले निर्देशनमा रहने फिल्मले श्रीमान् गुमाएका महिलाको जीवन र समाजले दिने चुनौतीलाई उठान गर्नेछ ।  फिल्मको सार ‘हरेक एकल महिलाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए । समाजको परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने…