‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिँदै

काठमाडौँ, ८ असार ।  चलचित्र विकास बोर्डको वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । गत तीनवर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई विकास बोर्डका अध्यक्ष केशव भट्टराईले निरन्तर दिने भएका छन् । आउँदो असार २७ गते तीन वर्ष (०७३, ०७४ र ०७५) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गर्ने तयारी…