‘टिन प्रिन्सेज डिभा २०१९’ को उपाधी गृष्मालाई

काठमाडौं, ११ जेठ । टिन प्रिन्सेज डिभा २०१९ को उपाधी गृष्मा शर्माले जितेकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधिको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत हात पारेकी छिन । उपाधि विजेता शर्मालाई उपाधीको साथमा नगद रु. २० हजार राशिबाट समेत पुरस्कृत गरिएको थियो । टिन प्रिन्सेज डिभाको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाहले…