काठमाडौँ, ७ जेठ । अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘रातो टीका निधारमा’को औपचारिक घोषणा गरिएको छ । फिल्ममा निर्देशक अशोक शर्मालेका छोरा अंकित शर्माले डेब्यु गर्दैछन् । जेठ १० गतेबाट छायांकन सुरु हुने फिल्ममा अंकित शर्मासंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल…