एजेन्सी, १८ बैशाख । बलिउड निर्माता तथा निर्देशक करण जौेहरको फिल्म प्रोडक्शन हाउस धर्मा प्रोडक्शनमा आगो लागेको जनाएको छ । भारतीय संचार माध्यमका अनुसार गए राति करिव २ बजे आसपासमा आगो लागेको थियो । पहिला गोदाममा आगो लागेर बिस्तारै फैलिएको बताइएको छ । आगोलागी हुदा प्रोडक्शन हाउस भित्र रहेका लाखौं मूल्य बराबरका धनमाल नोक्शान भएको…