काठमाडौँ, १० वैशाख । विकाश राज आचार्यको निर्देशनमा रहेको फिल्म ‘हजार जुनीसम्म’को ‘एमजी रोडैमा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा गायक सिवाकोटीकै शब्द तथा संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानको अभिनय रहेको छ । आगामी…