‘कञ्चना’ को रिमेकमा अमिताभ ट्रान्सजेन्डर महिला

काठमाडौँ, १३ वैशाख । बलिउडका महानायक अमिताभ बच्चन तमिल हरर कमेडी फिल्म ‘कञ्चना’को हिन्दी रिमेकमा ट्रान्सजेन्डरको महिलाको भूमिकामा रहने बताइएको छ । उक्त फिल्ममा अभिनेता अक्षय कुमारसँग उनी १२ वर्षपछि ठूलो पर्दामा देखिनेछन् । तमिलको सुपरहिट फिल्म ‘कञ्चना’ को हिन्दी रिमेकमा अमिताभले कञ्चनाको भूमिका निभाउने भारतीय मिडियाले बताएका छन् । फिल्मको कहानीमा देखाइएको थियो कि,…