मदन घिमिरेद्वारा निर्देशित ‘बास देउ मलाई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, २२ मंसिर । फिल्म निर्देशक गरेका मदन घिमिरेद्वारा निर्देशित नयाँ म्युजिक भिडियो ‘बास देउ मलाई’ सार्वजनिक भएको छ । एक जोडी युवायुवतीको प्रेमकथा देखाइएको भिडियोमा जितेन्द्र केसी र आयुष्मा कार्कीलाई रोमान्टिक जोडिको रुपमा प्रस्तुत गरिएको छ । रामेश्वर हुमागाईको छायांकन रहेको भिडियो तारा थापा किम्भेको सम्पादन गरेका हुन् । दीपक लिम्बु र अनु चौधरीको स्वर…