‘हरिबहादुरको जुत्ता’को पोस्टर सार्वजनिक

काठमाडौँ, २३ साउन । चलचित्र 'हरिबहादुरको जुत्ता' को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन् ।  पोस्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ ।  पोस्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन् ।   चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का…