काठमाडौँ, ३ वैशाख । मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘विर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ । तारा र दीपा लामाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक पल शाह र नायिका वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । जेठ ३ गतेबाट प्रदर्शन हुने…