काठमाडौँ, ७ बैशाख । गायक सागर आले र गायिका मेलिना राईको स्वरमा रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भुवन न्यौपानेको शब्द रचना, टिका दाहालको संगीत तथा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । हरि हुमागाईंको छायांकन, सुबोई थापाको कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा नायीका वर्षा राउत, नायक आकाश श्रेष्ठ, अनुभव रेग्मी र सेड्रिना शर्माको…