काठमाडौं, १३ फागुन । ओस्कार अवार्ड २०१९को सर्वोत्कृष्ट फिल्म 'ग्रीन बुक' घोषित भएको छ । अमेरिकाको लस एन्जेलसमा आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित फिल्म 'ग्रीन बुक' सर्वोत्कृष्ट घोषित भएको हो । उक्त फिल्मबाट अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते भने सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकले जितेको छ । कसले के जिते…