‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्रीले गरे तारिफ इशान खड्का उत्कृष्ट खेलाडी हुन् !

काठमाडौं, ८ चैत ।  काठमाण्डौको बीग मुभिजमा पूगेर  प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘क्याप्टेन’ हेरेका छन । फिल्म हेरिसकेपछि प्रधानमन्त्रीले ओलीले भने, ‘मलाई चलचित्र राम्रो लाग्यो । इशान खड्का उत्कृष्ट खेलाडी हुन् ।’  प्रधानमन्त्री ओलीसँगै निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीले उक्त फिल्म हेरेका थिए । आफ्नो फिल्म हेर्नका…