गायिका उमा र गायक खुमनको ‘असिना पानी’ बोलको गीत रिलिज

असार २०, नवलपुर ।चर्चित गायीका उमा गिरी र गायक खुमन अधिकारीको 'असिना पानी' बोलको तिजको गीत सार्बजनिक भएको छ। तीज आउन अझै केहि समय बाकीँ छ । तर गायक गायिकालाइ भने यतिवेला तीजको चटारो छ । किसान खेतमा व्यस्त भएअझै यतिवेला तीजमा लोकप्रिय बन्न गायकगायिकाहरु व्यस्त छन् । यसैको चटारोमा रहेका यतिवेला गायिका उमा गिरी र…