‘चिँ मुसी चिँ’ को ट्रेलर सार्वजनिक (भिडियो सहित )

 असार १५, काठमाडौँ । दिनेश श्रेष्ठको लेखन तथा निर्देशक रहेको फिल्म ‘चिँ मुसी चिँ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सुनिल क्षेत्री र अलिशा शर्मा बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ । अभिनेता सुशान्त कार्की सिआइबी अफिसर्सको भूमिकामा प्रस्तुत छन् । साउन ११ गतेबाट प्रदर्शनमा आउन फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री,…