फिल्म ‘यो पागल मन’को गीत रिलिज (भिडियो सहित)  

असार ५, काठमाडौँ । असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यो पागल मन’को ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता विनोद न्यौपाने र अभिनेत्री ऋचाको  फिचर रहेको छ  । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा कमल राइले कोरियोग्राफी गरेका छन् । फिल्ममा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ,…