दीपिका-रणवीरको विवाहको पहिलो तश्बिर सार्वजनिक

कार्तिक ३०, एजेंसी । बलिउड नायीका दीपिका पादुकोण र नायक रणवीर सिंहको विवाह ईटलीमा भएसगै दुलही बनेकी दीपिका र दुलहा बनेका रणवीरको विवाहको पहिलो तश्बिर सार्वजनिक भएको छ । बुधबार उनिहरुको रीति–रिवाजअनुसार विवाह भएको छ । तश्बिरमा दीपिका रातो पहिरनमा निकै सुन्दर देखिएकी छन् । रणवीर सिंहलाई पनि सेतो र रातो पहिरन निकै सुहाएको छ ।…