नेपाल आईडल लामाको “रातो टिका” बोलको गीत रिलीज (भिडियो सहित)

कार्तिक १७, काठमाडौं ।  नेपाल आईडल बुद्ध लामा र चिर्चित गायिका मेलिना राईको “रातो टिका” बोलको गीत सार्बजनिक भएको छ  । गीतमा संगीत संयोजन सिकेश गुरुङको रहेको छ भने शब्द सिर्जना प्रभा आचार्यको रहेको छ । निर्मल लामाले कोरियोग्राफी गरेका म्यूजिक भिडियोमा आईडल लामा र  चर्चित निर्त्य समूह भीमफेदी गाईज को अभिनय रहेको छ । दीपक आचार्यले…