कार्तिक १०, काठमाडौ । दिनेश सिंह ठकुरीको निर्देशनमा रहेको फिल्म ‘रुमालै छ चिनो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । [embed]http://https://www.youtube.com/watch?v=T3Tkr7rkXmQ[/embed] गीतमा अर्जुन पोखरेलको शब्द, तथा संगीत रहेको छ भने उनलाई अञ्जु पन्तको पनी स्वर रहेको छ । उक्त म्यूजिक भिडियोमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् । रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल,…