रेखा निर्देशीत फिल्म ‘मालिका’को ट्रेलर रिलिज (भिडियो सहित)

असोज १२, काठमाडौं  ।  रेखा थापा स्टारर फिल्म ‘मालिका’को ट्रेलर रिलिज भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो । महिला हिंसा विरुद्ध निर्माण भएको फिल्मको उक्त ट्रेलरमा रेखा थापाको एक्सन अवतार पनि देख्न सकिन्छ। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार रेखा थापा र कमल वली फिचरिङ छन् । रेखा थापाको…