असोज १७, काठमाडौं । फिल्म ‘दि कर्मा’को ‘बजार लाग्या छ’ बोलको गीत पहिलो गीत रिलीज भएको छ । गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा अभिनेत्री नीता ढुंगानाको नृत्य रहेको छ भने अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र बुद्दि तामाङ्ग पनि देखिएका छन् । चलचित्रमा कोशिश क्षेत्री,…