‘शत्रु गते’ ५१ औं दिनमा प्रवेश, निर्माण टीमको खुसी बाढ्ने कार्यक्रम

बैशाख २९, काठमाडौँ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’ले  ५१ औं दिनमा प्रवेश गरेको छ । अझैपनि राजधानी भित्र र बाहिरका हलहरुमा प्रदर्शन भैरहेको छ ।  शनिवार साँझ फिल्म निर्माण टीमले सफलताको खुसी बाढ्ने कार्यक्रम राखेको छ । यस फिल्मले प्रदर्शनको ५१ औं दिनसम्ममा १२ करोड ग्रस कलेक्सन गरेको  छ । फिल्म गोपीकृष्ण, अष्टनारायण,…